suchana adhikari

Kunnarayan Chaudhary
Assistant Conservation Officer
Mobile No: 9858041688
Email: kunn.chaudhary@gmail.com

Background

Background of Banke National Park


Banke National Park (BaNP) was established as 10th National Park of Nepal on 12th of July 2010. The Park is linked with transboundary Landscape that joins Suhelwa Wildlife Sanctuary in India through national and community forests towards south. It joins with Bardia National Park (BNP) towards west which further links with Katerniaghat Wildlife Sanctuary in India via Khata corridor, national forest and community forests. There are about 4,861 households with 35,712 populations residing in buffer zone. Indigenous Tharu community, Brahmin, Chhetri, Magar, Tamang, Majhi, and Gurung are living in the buffer zone. 90% of the economy of people depends on agriculture and rest 10% on trade and labor.

Warden Sir

Manoj Shah
Senior Conservation Officer

Citizen Chart

 

क्र सं

कार्यालयबाट पाउने सेवा सुविधा

लाग्ने समय

किसिम

लाग्ने दस्तुर नेपाली रुपैया

समयमा सेवा प्राप्त नभएमा सम्पर्क राख्ने पदाधिकारी व्यक्ति

नेपाली

सार्क

अन्य विदेशी

निकुञ्ज प्रवेश अनुमति

१५ मिनेट

प्रति व्यक्ति प्रति दिन

१००

७५०

१५००

प्रमुख संरक्षण अधिकृत

हात्ती सफारी अनुमति

१५ मिनेट

प्रति व्यक्ति प्रति दिन

५००

१५००

२५००

प्रमुख संरक्षण अधिकृत

सवारी साधन प्रवेश अनुमति राजमार्ग बाहेक सुविधा प्राप्त बाटोको लागि

 

कार, जिप, ट्रक, बस, ट्याक्टर, लरी (५ टन सम्म) को लागि

१५ मिनेट

प्रति सवारी प्रति पटक

१००

प्रमुख संरक्षण अधिकृत

 

मोटरसाईकल बयलगाडा र टाँगा

१५ मिनेट

प्रति सवारी प्रति पटक

२०

प्रमुख संरक्षण अधिकृत

 

व्यवसायिक जंगल ड्राईभ अनुमति

     
 

कार

१५ मिनेट

प्रति सवारी प्रति पटक

१५००

प्रमुख संरक्षण अधिकृत

 

जीप

१५ मिनेट

प्रति सवारी प्रति पटक

२५००

प्रमुख संरक्षण अधिकृत

 

भ्यान

१५ मिनेट

प्रति सवारी प्रति पटक

३०००

प्रमुख संरक्षण अधिकृत

 

सुविधा प्राप्त बाटो बाहेक अन्य बाटोको लागि मोटर इन्जिन जान भएको सवारी साधनको लागि अनुमति

१५ मिनेट

प्रति सवारी प्रति पटक

३००

प्रमुख संरक्षण अधिकृत

क्याम्पिङ्ग (बास बस्ने) अनुमति

१५ मिनेट

प्रति व्यक्ति प्रति रात

२००

५००

१०००

प्रमुख संरक्षण अधिकृत

माछा मार्ने (बल्छीले मात्र) अनुमति

१५ मिनेट

प्रति व्यक्ति प्रति रात

२००

१०००

२०००

प्रमुख संरक्षण अधिकृत

खर खडाई, वनकस काट्ने अनुमति

१५ मिनेट

प्रति पुर्जी

५०

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

फुर्की च्याउ टिप्ने अनुमति

१५ मिनेट

प्रति के जी

१००

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

(नोट : असार एक गते देखि भदौ मसान्तसम्म संरक्षकले तोकेको क्षेत्रमा एक पटक भन्दा बढीमा सात दिन खुल्ला गर्ने गरी बर्षमा दुई पटक)

नदिजन्य निर्माण सामाग्रीको लागि अनुमति

प्रमुख संरक्षण अधिकृत

 

साधारण ढुंगा

सोही दिन

प्रति घनमिटर

३५३।२

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

 

गिट्टी

सोही दिन

प्रति घनमिटर

३१७।९

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

 

वालुवा

सोही दिन

प्रति घनमिटर

२४७।२

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

 

मस्कट, बोल्डर, ग्रावेल, सेल, कङलोमररेट

सोही दिन

प्रति घनमिटर

१५

नपाउने

नपाउने

प्रमुख संरक्षण अधिकृत

हेलिकप्टर अवतरण / Hovering समेत गर्ने अनुमति

प्रत्येक पटक

५०००

प्रमुख संरक्षण अधिकृत

१०

सिनेमा डकुमेन्ट्री छाँयाङ्कन अनुमति

सोही दिन

प्रत्येक पटक

१००००

५००००

यु एस डलर १५०० बराबरको नेपाली रुपैया

प्रमुख संरक्षण अधिकृत

 

ड्रोनबाट सिनेमा डकुमेन्ट्री फिल्म छाँयाङ्कन गर्दा यसको अतिरिक्त थप २५ प्रतिशत शुल्क  लाग्नेछ । साथै छाँयमङ्कन टोलीका साथ विभागले एकजना सम्पर्क अधिकारी खटाउने छ । डकुम्न्ट्री बाहेक अन्य प्रयोजनको लागि ड्रोनको प्रयोग गर्दा प्रचलित प्रकृया पुरा गरेपछि सिनेमा डकुमेन्ट्री फिल्म छाँयाङ्कनको लागि तोकीएको दस्तुर लाग्नेछ ।

११

निकुञ्ज भित्र वा निकुञ्जको नदी नालामा पर्यटक घुमाउन डुंगा र्याफ्टीङ बोटिङ्ग चलाउने अनुमति

 
 

क डुंगामा घुम्ने दस्तुर

१५ मिनेट

प्रति व्यक्ति प्रति ट्रिप

२००

१५००

२०००

प्रमुख संरक्षण अधिकृत

 

ख ¥ofफ्टीङ्ग

१५ मिनेट

प्रति व्यक्ति प्रति ट्रिप

२००

२०००

४०००

प्रमुख संरक्षण अधिकृत

 

ग बोटिङ्ग

१५ मिनेट

प्रति व्यक्ति प्रति ट्रिप

२००

४०००

८०००

प्रमुख संरक्षण अधिकृत

Contact & Support

Banke National Park Office
Obhari, Banke, Nepal
Mobile: +977 9858041686

Check Mail

mail.png

Publications

2Publications.png

Notices

notice.jpg